सलह नियन्त्रणका लागि मुख्यमन्त्री पोखरेलले दिए ६ सुझाव « Khabarhub

सलह नियन्त्रणका लागि मुख्यमन्त्री पोखरेलले दिए ६ सुझाव


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सलह किराको नियन्त्रणका लागि विभिन्न ६ उपाय सुझाएका छन्।

नेपालमा सलह भित्रिएपछि किसान चिन्तित बनिरहेका बेला मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा सलह नियन्त्रणका लागि ६ सुझाव दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत दिएको सुझाव यस्ता छन्-

१. हुललाई तितरबितर पार्ने – आगो बाल्ने, धुवाँ उडाउने आदि।

२. प्राकृतिक सिकारीको प्रयोग (हाँस, माकुरा, छेपारो आदि) हाँसले प्रतिदिन दुई सय जतिको संख्यामा किरा खान्छ।

३. ध्वनिको प्रयोग गर्ने (थाल ठटाउने, स्पिकर बजाउने आदि)

४. प्रजनन गर्न सक्ने ठाउँ नष्ट गर्ने,

५. किटनाशकको प्रयोग, जैविक समेराटाइजियम, रासायनिक मालाथिन, फेनिट्रोथिन, डाइजिनन र फिप्रोनिल, बोरिक एसिड आदि।

६. लसुन र पानीको घोल बनाएर छर्किनाले समेत यसको केही मात्रामा नियन्त्रण गर्न सकिन्छ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : ५६ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु