ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ८७ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ८७ हजार नाघ्यो


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५५६ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८७ हजार ५२ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा सोमबार बिहान यो समाचार तयार पार्दासम्म २४ लाख १९ हजार ९०१ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २३ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १६ लाख ३४ हजार २७४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९८ हजार ५७५ जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : १० बजे

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत