ओपो ५२ स्मार्ट फोन नेपाली बजारमा, मूल्य २९ हजार ९९० रुपैयाँ « Khabarhub

ओपो ५२ स्मार्ट फोन नेपाली बजारमा, मूल्य २९ हजार ९९० रुपैयाँ


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ। नेपाली बजारमा सार्वजनकि भएको ह्याण्डसेटको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ।

ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दूई रंगमा उपलब्ध गरिएको कम्नपनीले जनाएको छ। फोनको मोटाइ ८.९एमएम र तौल १९२ ग्राम रहेको छ।

फोनमा ६.५ ईञ्च नियो डिस्प्लेको प्रयोग गरिएको छ। ओपो ए५२ मा रियर क्यामेरा एफ १.७ एपर्चर सहितको १२ एमपी र सेकेन्डरी रियर क्यामेरा एफ२.२ सहितको ८एमपी (वाइड) रहेको छ।

साथै फोनमा दुई वटा एफ २.४ एपर्चर सहितको २ एमपी रेजोल्यूशन सेन्सर रहेका छन्।

 

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : ३० बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा