शाहीद कपुरले पास्ता बनाएपछि उनकी पत्नीमा छाएको खुसी… « Khabarhub

शाहीद कपुरले पास्ता बनाएपछि उनकी पत्नीमा छाएको खुसी…


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता शाहिद कपुर र उनकी पत्नी मीरा राजपुतलाई हट जोडी मानिन्छ ।

त्यसैले पनि सामाजिक सञ्जालमा शाहिद र मीराका रोमान्टिक फोटाहरु भाइरल हुने गरेका छन् ।

शाहिद कपुरले सन् २०१५ जुलाई ७ मा मीरा राजपूतसँग विवाह गरेका थिए । विवाहको ५ वर्षपछि शाहिदले पत्नीका लागी केहि यस्तो काम गरे जसबाट मीरा अत्यन्त खुसी छन् । मीराले इन्स्टाग्राम स्टोरीमा शेयर गर्दै शाहिदको कामलाई ताारिफ गरेकि छन् ।

खासमा कुरा कुनै ठुलो थिएन । हतपत्त भान्सामा नछिर्ने शाहिदले मीराका लागी पास्ता बनाएका थिए ।

विवाहको ५ बर्षमा पहिलो पटक शाहिदले मीराका लागी आफ्नो हातले पास्ता बनाएका हुन् ।

त्यसैले पनि मीराका लागी शाहिदले बनाएको पास्ता महत्वपुर्ण हुने नै भयो । तसर्थ उनले इन्स्टाग्राममा फोटो शेयर गर्दै लेखेकि छन्, ‘५ बर्षमा पहिलो पटक मेरो पतीले मेरालागी कुक गर्नुभयो । र मैले खाए मध्येको यो अहिलेसम्मको सबैभन्दा उत्कृष्ठ पास्ता हो ।’

शाहिद र मीरा दुबै सामाजिक सञ्जालमा निकै एक्टिभ भेटिन्छन् । लकडाउनमा शाहिदले मिराका साथमा कैयौं तस्बिर शेयर गरेका थिए । मीरा र शाहिदका दुई सन्तान छन्, मीशा र जैन कपुर ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १० : ४५ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड