मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै « Khabarhub

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार (आज) साँझ मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ ।

आजको बैठकमा केही महत्त्वपूर्ण एजेन्डामाथि छलफल हुने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव नियुक्तिका विषयमा समेत छलफल हुने एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका पदका लागि सिफारिस समितिले सूची तयार पारेको छ भने राखेप सदस्यसचिवका लागि ३ जनाको नाम सिफारिस गरिएको छ ।

बैठकमा अन्य विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ५ : १८ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ