पुष्प र एलिजाको ‘म सास बन्न पाए’ « Khabarhub

पुष्प र एलिजाको ‘म सास बन्न पाए’


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक नरेश रेग्मीको आवाज रहेको गीत ‘म सास बन्न पाए’ सार्वजनिक गरिएको छ । उक्त गीत एनआर क्रियशन नामक युट्यब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा बसन्त सापकोटाले शब्द र संगीत सिर्जना गरेका छन् भने सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा कलाकार तथा मोडल पुष्प खड्का र एलिजा गौतमको अभिनय छ । श्रृङ्गारिक भावले ओतप्रोत गीतमा पुष्प र एलिजालाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले छायांकन गरेका हुन् । भिडियोमा पदम सुवेदीको सम्पादन तथा सुरेश काफ्लेको ड्रोन शट देख्न सकिन्छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ७ : ४१ बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र