कार्यदलको प्रतिवेदनबारे पार्टी बैठकमै टिप्पणी गर्ने वरिष्ठ नेता नेपालको स्पष्टोक्ति « Khabarhub

कार्यदलको प्रतिवेदनबारे पार्टी बैठकमै टिप्पणी गर्ने वरिष्ठ नेता नेपालको स्पष्टोक्ति


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पार्टी विवाद समाधानका लागि सुझाव प्रस्तुत गर्न गठित कार्यदलको प्रतिवेदनबारे नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी बैठकमै टिप्पणी गर्ने प्रष्ट्याएका छन्।

नेता नेपालको सचिवालयले कार्यदलले तयार पारेको प्रतिवेदनबारे आवश्यक टिप्पणी, राय, सुझाव, धन्यवाद एवम् आलोचना बैठकमै राखिने प्रष्ट्याएको छ।

“सुझाव प्रतिवेदनप्रति गरेको टिप्पणी भनेर विभिन्न सञ्चार माध्यममा आएको कुरा सत्य होइन”, सचिवालयबाट दिइएको प्रष्टोक्तिमा उल्लेख छ।

कार्यदलको प्रतिवेदनबारे कपोकल्पित प्रचार गरेर चरित्र हत्याको कोशिस गरिएको नेता नेपालका प्रमुख स्वकीय सचिव मोहन गौतमले लेखेका छन्।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ८ : ४७ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको