धरानमा सिरहाका एक कोरोना संक्रमितको मृत्यु  « Khabarhub

धरानमा सिरहाका एक कोरोना संक्रमितको मृत्यु 


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरानमा सिरहाका एक ५५ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।

मृतकमा उच्च रक्तचाप र केही पहिले टिबीको समस्या थियो । उनमा भदौ ७ मा कोरोना पोजेटिभ भएको थियो ।

 

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १० : ४२ बजे

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ – कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा

बिर्तामोडमा जग्गाको कित्ताकाट खुल्यो

बनियानी – पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको झापाको

उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौँ –  वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय

’संवैधानिक परिषद् खारेज गर्नुपर्छ’

सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशबाट चल्न थालेको लामो समय भइसकेको छ

सभामुख बालुवाटार पुगेर भेटे प्रधानमन्त्रीलाई

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता