तेक्वान्दोका कर्मचारीमा कोरोना संक्रमण पुष्टि, कार्यालय दुई साता बन्द हुने « Khabarhub

तेक्वान्दोका कर्मचारीमा कोरोना संक्रमण पुष्टि, कार्यालय दुई साता बन्द हुने


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेक्वान्दो संघको सचिवालयमा काम गर्ने दुई जना कर्मचारीमा नोबेल कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

सचिवालयमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि असोज २५ गतेसम्मका लागि कार्यालय बन्द रहने भएको छ ।

यसअघि पनि संघको सचिवालय भाद्र ४ देखि ३१ गतेसम्म सरकारले निषेधाज्ञा जारी गर्दा बन्द भएको थियो । तर, त्यहिँ समयदेखि कार्यालय नगएका कर्मचारीलाई संक्रमण देखिएको संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘खेलाडी, पदाधिकारी, अन्य कर्मचारी तथा सेवाग्राहीहरुको स्वास्थ्यलाईसमेत ध्यानमा राख्दै सचिवालयका अन्य कर्मचारीहरुलाई पिसिआर परिक्षण गरिररहेको र सेवा सुचारु गर्न अघि कार्यालय तथा परिसरलाई आवश्यक सरसफाई तथा पूर्णत: सेनिटाइज गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १० : ०० बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान