खानपानले फुडपोइजन हुनसक्छ, यसरी बच्नुहोस् « Khabarhub

खानपानले फुडपोइजन हुनसक्छ, यसरी बच्नुहोस्


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाना अपच भए विषाक्त भएको खाना खादाँ हुने झाडावान्तालाई फुडपोइजन भनिन्छ । यो विशेषगरी दशैँ लगायतका चाडपर्वका बेला असन्तुलित खानपानका कारण हुने गर्दछ ।

चाडवाडका बेलामा फुडपोइजनबाट बच्नु पर्दछ । यो विभिन्न किसिमका व्याक्टेरिया इकोली, सालमोनेला जस्ता व्याक्टेरियल संक्रमणका कारणले हुने गर्दछ ।

विशेषतः माछामासु अण्डा र दूग्द्य उत्पादनमा व्याक्टेरियाको छिटै संक्रमण हुन्छ । यस्ता खानेकुरा खाँदा सावधानी उपनाउनु पर्ने हुन्छ ।

अझ हात नधोई खाना पकाउँदा, बासी, सडेको, दुषित पानी, रङ मिश्रित, जङफुड क्यामिलयुक्त प्याकेटका खानाका कारणले पनि फुडपोइजन हुन्छ ।

फुडपोइजनको लक्षण
– झाडापखाला लाग्ने
– वाकवाकी लाग्ने
– भोक नलाग्ने
– पेट दुख्ने
– मन्दज्वरो आउने
– थकित महसुस हुने
– टाउको दुख्ने
– कमजोर महसुस हुने

बच्ने उपाय
– पानीलाई उमालेर, फिल्टर गरेर पिउने शुद्ध पानी प्रशस्त पिउने ।
– चाडपर्वको बेलामा पकाइएका माछामासु लामो समयसम्म नराख्ने/नखाने ।
– धेरै खानेकुरा एकैपटक नखाने
– पकाएको खानेकुरा छोपेर राख्ने
– झिँगा भन्किएको खानेकुरा नखाने
– खाना पकाउँदा, खानुअघिपछि साबुन पानीले हात धुने ।
– फलफूल राम्रोसँग पखालेर मात्र खाने
– प्याकेजिङ खाना, पेयपदार्थ, मैदायुक्त, केमिकलयुक्त नखाने ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  २ : २८ बजे

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,