नेकपा सांसद निरुदेवी पाल अस्पतालबाट डिस्चार्ज « Khabarhub

नेकपा सांसद निरुदेवी पाल अस्पतालबाट डिस्चार्ज


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा सांसदका साथै महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल कोरोना संक्रमणमुक्त भएकी छिन्।

२८ असाेजमा कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनी पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मंगलबार साँझ डिस्चार्ज भएकी हुन् ।

आफ्नो रिपोर्ट नेगेटिभ आएको र डिस्चार्ज भएर घर आएको उनले फेसबुकबाट जानकारी दिएकी हुन् ।

कञ्चनपुर गएका बेला २८ असोजमा कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या भएपछि उनी उपचारका लागि काठमाडौं आएकी थिइन्।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ८ : ५० बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका