जब माछा देखेर सर्पले उत्सुकतापुर्वक हेर्‍यो (भिडियो सहित) « Khabarhub

जब माछा देखेर सर्पले उत्सुकतापुर्वक हेर्‍यो (भिडियो सहित)


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाको शिकागोस्थित शेड एक्वेरियमले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टमा सार्वजनिक गरेको एक भिडियो निकै रोचक छ ।

उक्त भिडियोमा एक हरियो रंगको बोअ प्रजातीको सर्प एक माछाको एक्वारियम नजिक हुन्छ । उसको नजर एक्वारियमभित्रका रंगी बिरंगी माछामा पर्दछ । उक्त सर्पले ती माछालाई उत्सुकता पुर्वक हेरेको भिडियो निकै रमाइलो छ ।

ए स्नेक अन ए फील्ड ट्रिप क्याप्सन राखेर शेयर गरिएको उक्त भिडियो लाखौं पटक हेरिएको छ । इन्टरनेटमा भाइरल यस ट्वटीर प्रयोगकर्ताले आआफ्नो प्रतिकृया दिएका छन् । ती प्रयोगकर्ताले उक्त सर्पले पहिलो पटक माछा देखेको हुनसक्ने अनुमान लगाएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  २ : १४ बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम