दूध पिउँने सही तरिका नजान्दा हुनसक्छ हानी « Khabarhub

दूध पिउँने सही तरिका नजान्दा हुनसक्छ हानी


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्तनधारी प्राणीका नवजात शिशुका लागी दूध अत्यन्त महत्वपुर्ण हुन्छ । आमाको दूधमात्र नभई गाई वा भैसीको दूध समेत स्वास्थ्यका लागी लाभदायी हुन्छ । दूधमा पाईन पौष्टिक तत्व हाम्रो शरीरका लागी अत्यन्त महत्वपुर्ण हुन्छ ।

दूध जुनसुकै समयमा पनि सेवन गर्न सकिन्छ । विशेषगरी दूधको सेवन बिहान वा बेलुकीको समयमा उत्तम मानिन्छ । यसले शरीरमा शक्ति प्रदान गर्दछ । साथै मस्तिष्क विकासमा समेत फाइदाजनक हुन्छ ।

नियमित दूध पिउँदा यसमा पाइने क्याल्सियमले हाम्रो हाडलाई मजबुत बनाउँछ । तर कहिलेकाहिँ दूध पिउने सहि तरिका नजान्दा यसले नकारात्मक असर समेत पार्न सक्छ । त्यसैले दूध पिउनुअघि निम्न कुरामा ध्यान दिन जरुरी छ ।

– दूधको सेवन गर्दा सकेसम्म खानासंग खानु हुदैन ।
– खानामा कालो दाल छ भने भुलेर पनि दूधको सेवन गर्नु हुदैन ।
– जानअन्जानमा कहिलेकाहिँ दही र दूध एकसाथ खाइन्छ । तर यसो गर्नु हानिकारक हुन्छ ।
– माछामासुसंग कहिल्यै दूधको सेवन गर्नु हुदैन ।
– मूला, जामुनसंग पनि दूधको सेवन गर्नु हुदैन । यसले स्वास्थ्य बिग्रार्ने गर्दछ ।
– दूधसँग कहिल्यै नुनको सेवन गर्नु हुदैन ।
– करेला तरकारी छ भने एकसाथ दूधको सेवन गर्नु हुदैन ।
– दूध सेवन गर्दा कागती वा टमाटरको अचार खानु हुदैन ।
– सुत्नुअघि दूध पिउने बानी भएमा निदाउनु ३ घण्टा अगावै पिउनु पर्दछ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १ : ३८ बजे

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, कसरी लाग्यो आगो ?

काठमाडौँ – सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा बुधबार पुनः आगलागी

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे