स्वास्थ्य सचिव र सशस्त्र प्रहरी महानिरीक्षकद्वारा एपीएफ अस्पतालको निरीक्षण « Khabarhub

स्वास्थ्य सचिव र सशस्त्र प्रहरी महानिरीक्षकद्वारा एपीएफ अस्पतालको निरीक्षण


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य मन्त्रालयका सचिव डा. सुरेश तिवारी र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ अस्पतालको निरीक्षण गरेका छन्।

शुक्रबार बलम्बुस्थित अस्पतालमा पुगेर तिवारी र खनालले त्यहाँ उपचाररत कोरोना संक्रमितसँग स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।

अस्पतालको आईसीयू, एचसीयू, भेन्टिलेटर, तथा जनरल वार्डका बिरामीसँग स्वास्थ्य अवस्था बारे कुरा गरेका थिए।

स्वास्थ्य मापदण्ड पालना गर्दै स्वास्थ्य सचिव तिवारी र सशस्त्र प्रहरी प्रमुख खनाल त्यहाँ पुगेका सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ९ : ०५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको