प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख पक्राउ « Khabarhub

प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख पक्राउ


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

झापा- इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनन्जय शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

उनी सहित कार्यालयका एक सहयोगी समेत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जिल्ला प्रशासन कार्यालयको निर्देशनमा शाहसहित केहि कर्मचारी प्रशासनमा आएको बताए ।

उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले सोधपुछ गर्नु छ भने पछि उहाँहरु कार्यालयमा आउनु भएको हो । यस बारेमा अहिले यति मात्रै भन्न मिल्छ ।’ उनीहरुमाथि प्रारम्भीक अनुसन्धान भई रहेको प्रशासनले जनाएको छ ।

गौरीगञ्ज पश्चिमी झापाको भारतसँग सीमाना जोडिएको क्षेत्र हो । कार्यालय प्रमुख शाहमाथि नागरिकता प्रदानको बिषयमा छानविन भई रहेको बुझिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ११ : ४७ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री