राष्ट्रलाई अप्ठ्यारो पर्दा सेना तम्तयार रहन्छः प्रधानसेनापति थापा « Khabarhub

राष्ट्रलाई अप्ठ्यारो पर्दा सेना तम्तयार रहन्छः प्रधानसेनापति थापा


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकमा विसम परिस्थिति सिर्जना हुँदा नेपाली सेना तयारी अवस्थामा रहने बताएका छन् ।

सोमबार मध्यपश्चिम पृतना सुर्खेतमा भएको भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई अप्ठ्यारो पर्दा सेना कहिल्यै पछाडि नहट्ने बताएका हुन् ।

देश र जनतालाई एकताबद्ध बनाउन नेपाली सेनाको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो ।

कार्यक्रममा ८० वर्षभन्दामाथि उमेरका भूपूसैनिकहरुले परेड प्रस्तुत गरेका थिए । सम्मेलनमा सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला र मुुगुु जिल्लाका भूपूसैनिकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ७ : ५७ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा