अग्नि सापकोटा सभामुख बनेपछि प्रतिनिधि सभाको पहिलो बैठक शुरु « Khabarhub

अग्नि सापकोटा सभामुख बनेपछि प्रतिनिधि सभाको पहिलो बैठक शुरु


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अग्नि सापकोटा सभामुख निर्वाचित भएपछि पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

बैठकको शुरुवातमै सभामुख सापकोटाले संघीय संसदका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नका लागि समय दिएका छन् ।

अहिले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गरिरहेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १ : ३६ बजे

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने