वुहानमा रहेका नेपालीहरुद्वारा उद्धार गर्न आग्रह « Khabarhub

वुहानमा रहेका नेपालीहरुद्वारा उद्धार गर्न आग्रह


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको वुहानमा रहेका नेपालीहरुले उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित चीनको वुहान सहरमा रहेका नेपालीहरूले आफूलाई उद्धार गरी स्वदेश फिर्ता गर्न सरकारसँग आग्रह गरेका हुन् ।

बेइजिङस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको र हालसम्म कसैलाई पनि सङ्क्रमण नभएको जनाएको छ।

दूतावासले नेपालीको सहायताका लागि विभिन्न सहरमा हटलाईन सेवा सुरु गरेको जानकारी दिएको छ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि युहानबाट पाँच लाख मानिसले छाडेको जनाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ६ : ५७ बजे

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी

श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको

पिउनै नहुने ‘एक्सट्रिम इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’

काठमाडौं– पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न किसिमका पेय

धुर्मुस अमेरिका हानिएपछि आर्यन राखेर ‘पाँच पाण्डव’को छायाङ्कन

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका गएपछि अर्को नायक