बर्दियामा ‘विप्लव’ समूहका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी घाइते « Khabarhub

बर्दियामा ‘विप्लव’ समूहका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी घाइते


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियाको मधुवन–४ घुडरीमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच झडप भएको छ ।

विप्लव समूहका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी घाइते घएको जनाइएको छ ।

गोप्य सूचनका आधारमा विप्लव समूहका कार्यकर्ताको खोजतलासमा खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको थियो । एनसेल टावरमा आगजनी गरेर फर्किएका उनीहरुलाई पक्राउ गर्न खोज्दा आफूहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ भने  घाइते प्रहरी जवानलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ६ : ३३ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग