यी हुन् नियमित स्याउ सेवनका १२ फाइदा « Khabarhub

यी हुन् नियमित स्याउ सेवनका १२ फाइदा


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फलफुलमा सबैभन्दा उपयुक्त मानिन्छ स्याउ । बहुगुणयुक्त स्याउको उपभोग स्वस्थकर मानिन्छ ।

दिनको एउटा स्याउ खाँदा पनि रोगप्रतिरोधात्मक क्षमता अधिक हुने विज्ञहरु बताउँछन । नियमित स्याउ सेवनले सानोतिनो रोगले भेट्दै भेट्दैन, भेटिहाले पनि डाक्टरको धाइराख्नु पर्दैन ।

स्याउमा प्रशस्त मात्रामा पाइने एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड साथै  फाइटोन्युट्रिएन्टले शरीरमा धेरै फाइदा गर्दछ । स्याउ खानुको फाइदा ?

१. स्याउमा धेरै पानी र फाइबर हुन्छ जसले पूर्ण आहारको काम गर्दछ ।

२. स्याउमा हुने प्राकृतिक कम्पाउन्डले शरीरको वजन घटाउन मद्दत गर्दछ ।

३. स्याउमा पाइने सोलुबल फाइबरले मुटुरोग लाग्ने सम्भावना कम गर्छ ।

४. कोलेस्ट्रोलका बिरामिका लागी दैनिक एउटा स्याउ खानु लाभदायह हुन्छ ।

५. स्याउमा हुने पोलीफेनोलले उच्च रक्तचापलाई घटाउने गर्दछ ।

६. स्याउमा पाइने पोलीफेनलले प्यानक्रियाजमा हुने तन्तुलाई क्षति हुनबाट बचाउँछ ।

७. स्याउमा हुने प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्न मद्दत गर्दछ ।

८. स्याउमा हुने एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्ट कम्पाउन्डले दम हुनबाट बचाउँछ ।

९. फाइबरको मात्रा हुने भएकाले स्याउको सेवन गर्दा शरीरमा मधुमेह हुनबाट बचाउँछ ।

१०. स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ ।

११. स्मरणशक्ति राम्रो बनाउँछ  ।

१२. हाडलाई मजबुत बनाउँदछ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ७ : २४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्