४ बुँदे सहमतिसँगै हवाई इन्धन ढुवानी शुरु « Khabarhub

४ बुँदे सहमतिसँगै हवाई इन्धन ढुवानी शुरु


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शनिबारबाट ठप्प हवाई इन्धन ढुवानी मंगलबारबाट सुचारु भएको छ ।

नेपाल आयल निगमको रोहबरमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, हवाई इन्धन ढुवानी इकाइ समितिका प्रतिनिधिबीच मंगलबार चार बुँदे सहमतिसँगै ढुवानी सुचारु गरिएको हो ।

विभिन्न ९ बुँदे माग राख्दै हवाई इन्धन ढुवानी एकाइ समितिले ४ दिनदेखि हवाई इन्धनको ढुवानी ढप्प पारेको थियो ।

सम्झौताअनुसार निगमको प्राविधिक टोलीले रक्सौल डिपोमा गई लोडिङ कार्यको निरीक्षण तथा सहजीकरण गर्ने लगायत रहेका छन् ।

यस्तो छ चार बुँदे सहमति

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ७ : ५० बजे

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको