कोरोना भाइरसको संक्रमणबाट भारतमा एक जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट भारतमा एक जनाको मृत्यु


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भारत- चीनको हुवानबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एक जनाको मृत्यु भएको छ ।

भारतको कलकत्तामा उपचाररत एक २८ वर्षीया थाइल्यान्डी महिलाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

सोमबार बेलियाघाटस्थित आइडी अस्पतालमा ती महिला र एक चिनियाँ महिलालाई कोरोनाको संक्रमणपछि उपचारको लागि भर्ना गरिएको थियो।

मंगलबार थाइल्यान्डकी महिलाको मृत्यु भएको जनाइएको छ।

चीनमा गत डिसेम्बरदेखि देखा परेको कोरोना भाइरसलका कारण चीनमा मात्रै १ सय ६ जनाको ज्यान गइसकेको छ भने ४ हजार भन्दा बढी संक्रमित छन् ।

हालसम्म कोरोना भाइरसको संक्रमण चीनसहित १८ देशमा फैलिएको छ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ८ : ४७ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग