ईर्ष्या दिमागका लागि क्यान्सर जस्तै घातक « Khabarhub

ईर्ष्या दिमागका लागि क्यान्सर जस्तै घातक


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अरुको प्रगती देखेर आफ्नो प्रगती होस् भन्ने चाहना राख्नु सामान्य हो ।

तर, अरुको प्रगति देखेर हामीले ईर्ष्या गर्न थाल्छौं भने हाम्रो आफ्नो सोच्न सक्ने क्षमता, सिर्जनात्मक क्षमता कम हुँदै जान्छ, समय यतिकै बर्बाद हुन्छ र हामी धेरै पछाडी धकेलिन्छौं ।

यसकारण अरुको ईर्ष्या नगर्नुस्

१. ईर्ष्या भनेको दिमागका लागि क्यान्सर जस्तै घातक हो । –बि.सी. फोब्र्स
२. ईर्ष्याले निम्त्याउने असरलाई नजरअन्दाज नगर । – ओलिभर स्टोन
३. ईर्ष्या भनेको मुस्कुराइरहेका शत्रुहरुका बीचमा आफू एक्लो महसुस गर्नु जस्तै हो । –एलिजावेद ब्वेन
४. ईर्ष्या भनेको समयको बर्बादी हो । तिमीले अरुको ईर्ष्या गरेर मन जलाइरहेका हुन्छौं, अरुले मस्तसँग जीवनको मज्जा लिइरहेका हुन्छन् । –जोय बेहर
५. ईर्ष्याले निम्त्याउने असरलाई नजरअन्दाज नगर । ईर्ष्याले सिध्याउँछ । –ओलिभर स्टोन
६. आफूले जीवनमा केही गर्न सक्दिन कि भन्ने मानिसहरुले मात्र अरुको जीवनको उज्यालो देखेर ईर्ष्या गर्छन् । –श्यानन एल. एल्डर
७. रोगले भन्दा धेरै व्यक्तिहरु अरुको ईर्ष्याले मरिरहेका हुन्छन् । –जोसेफ पी, केन्नेडी
८. अरुको ईर्ष्या गर्नु भनेको आफैंलाई सास्ती दिनु हो । –विलियम पेन
९. आफूले जीवनमा केही गर्न सक्दिन की भन्ने मानिसहरुले मात्र अरुको जीवनको उज्यालो देखेर ईर्ष्या गर्छन् । –श्यानन एल. एल्डर
१०. तिमी चन्द्रमा बन्यौ भने पनि ताराहरु देखेर तिमीलाई ईर्ष्या लाग्न सक्छ । –ग्यारी एलन

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : २० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका