चीन भ्रमणबाट फर्किएपछि मंगोलियाका राष्ट्रपति ‘क्वारेन्टाइन’ मा « Khabarhub

चीन भ्रमणबाट फर्किएपछि मंगोलियाका राष्ट्रपति ‘क्वारेन्टाइन’ मा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उलान बटोर– कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित चीन भ्रमणबाट फर्केका मंगोलियाका राष्ट्रपतिले नै १४ दिने क्वारेन्टाइनमा बस्नु परेको छ ।

चीन भ्रमणमा गएका राष्ट्रपति बात्तुल्गा खल्त्मा र उनको प्रतिनिधिमण्डल स्वदेश फर्केलगत्तै १४ दिनका लागि क्वारेन्टाइन पठाइएको हो ।

राष्ट्रपतिसहित विदेशमन्त्रीलगायत चीन भ्रमणमा गएको प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोनाभाइरसको महामारी फैलिएपछि चीन भ्रमण गर्ने खल्त्मा पहिलो विदेशी राष्ट्रप्रमुख हुन् ।

उनले चीनमा रहँदा चिनियाँ समकक्षी सी जिन्पिङ र प्रधानमन्त्री ली केचियाङ्सँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  २ : ५५ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध