उपचाररत माले महासचिव मैनालीलाई भेट्न अस्पताल पुगे सभामुख सापकोटा « Khabarhub

उपचाररत माले महासचिव मैनालीलाई भेट्न अस्पताल पुगे सभामुख सापकोटा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले सवारी दुर्घटनामा परि घाईते भएका नेकपा (माले) का महासचिव, पूर्व उपप्रधानमन्त्री सीपी मैनालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शुक्रवार सभामुख सापकोटा मैनाली र उहाँका परिवारका घाईते सदस्यसँगको भेटका लागि ग्राण्ड अस्पताल पुगेका थिए ।

उपचाररत मैनाली र उनका परिवारसँगको भेटमा सभामुख सापकोटाले स्वास्थ्यलाभको कामना गरेका थिए ।

सापकोटाले उपचारमा संलग्न चिकित्सकहरुसंग मैनाली र अरु घाईतेहरुको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका थिए ।

चिकित्सकहरुका अनुसार नेता मैनालीको स्वास्थ्य खतरामुक्त र सुधारोन्मुख रहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ३ : २७ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली