लोहनीको ‘मृत्युको अघिल्तिर’ विमोचन « Khabarhub

लोहनीको ‘मृत्युको अघिल्तिर’ विमोचन


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कवि तथा पत्रकार मणि लोहनीको कविता सग्रह ‘मृत्युको अघिल्तिर’ को विमोचन भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति केके कर्माचार्य, कविद्वय श्यामल, विप्लव, गोरखापत्र दैनिकका अध्यक्ष कृष्णमुरारी भण्डारीलगायतले कविता संग्रहको सामुहिक रुपमा विमोचन गरेका थिए ।

कवि श्यामलले कविता सँग्रहमा जीवनबोधका धेरै कुरा समेटिको टिप्पणी गरे ।

यसैगरी कवि लोहनीले पुस्तक आफ्नो २७ बर्षको राजनीतिक र सामाजिक अनुभवको कृति रहको बताए । कार्यक्रमा उपस्थित विभिन्न कविहरुले लेखकका कविता वाचन गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १० : १५ बजे

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

गुल्मी- स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की

प्रधानमन्त्रीलाई भेटेलगत्तै सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ