लोहनीको ‘मृत्युको अघिल्तिर’ विमोचन « Khabarhub

लोहनीको ‘मृत्युको अघिल्तिर’ विमोचन


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कवि तथा पत्रकार मणि लोहनीको कविता सग्रह ‘मृत्युको अघिल्तिर’ को विमोचन भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति केके कर्माचार्य, कविद्वय श्यामल, विप्लव, गोरखापत्र दैनिकका अध्यक्ष कृष्णमुरारी भण्डारीलगायतले कविता संग्रहको सामुहिक रुपमा विमोचन गरेका थिए ।

कवि श्यामलले कविता सँग्रहमा जीवनबोधका धेरै कुरा समेटिको टिप्पणी गरे ।

यसैगरी कवि लोहनीले पुस्तक आफ्नो २७ बर्षको राजनीतिक र सामाजिक अनुभवको कृति रहको बताए । कार्यक्रमा उपस्थित विभिन्न कविहरुले लेखकका कविता वाचन गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १० : १५ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल