बन्दी प्रत्यक्षीकरण निवेदन उपर सुनुवाइ गरिने « Khabarhub

बन्दी प्रत्यक्षीकरण निवेदन उपर सुनुवाइ गरिने


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- उच्च अदालत सुर्खेत जुम्ला इजलासले बन्दी प्रत्यक्षीकरणलगायत महामारीसँग सम्बन्धित निवेदन उपर सुनुवाइ गर्ने भएको छ ।

फैलिँदो कोरोना माहामारीको सङ्क्रमणलाई मध्यनजर गर्दै सर्वाेच्च अदालतको चैत ७ गतेको निर्णयबमोजिम चैत ९ गतेदेखि २२ गतेसम्म अदालतले प्रवाह गर्ने नियमित सेवा न्यूनीकरण गरी बन्दी प्रत्यक्षीकरणलगायत महामारीसँग सम्बन्धित निवेदन उपर सुनुवाइ गर्ने भएको हो ।

यस्ता निवेदन उपर सुनुवाइ गर्नका लागि न्यायाधीश राकेशकुमार निधिसहितको कर्मचारी व्यवस्थापन गरिएको अदालतका नायव सुब्वा गणेश आचार्यले बताए ।

उनले भने “अदालत पूर्णरूपमा बन्द भएको छैन, महामारीसँग सम्बन्धित सेवालाई सर्वाेच्चको निर्णयअनुसार खुला गरिएको हो ।”

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ५ : ३८ बजे

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय