सामाजिक दूरी कायम गर्न भारतमा छाता बाँडियो « Khabarhub

सामाजिक दूरी कायम गर्न भारतमा छाता बाँडियो


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केरला- भारतमा सामाजिक दूरी कायम गर्न नयाँ उपाय अपनाइएको छ । भारतको दक्षिणी राज्य केरलस्थित एक गाउँमा कोरोना भाइरसबाट बच्न सामाजिक दूरी कायम गराउन सहयोग पुग्ने उद्देश्यले स्थानीयलाई छाता वितरण गरिएको छ।

छाता ओढ्दा मानिसहरु एकअर्काको नजिक आउन नपाउने र कम्तीमा एक मिटरको दूरी कायम हुने भएकाले छाता बाँडिएको बताइएको छ । यहाँ करिब १० हजार छाता बाँडिएको स्थानीय अनलाइन पत्रिका लाइभमिन्टले उल्लेख गरेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २९ हजार ४५१ पुगेको छ । ९३९ जनाले कोरोना भाइरसको संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : २१ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज