रुसमा कोरोना भाइरसले ७९४ को मृत्यु, ८७ हजार संक्रमित « Khabarhub

रुसमा कोरोना भाइरसले ७९४ को मृत्यु, ८७ हजार संक्रमित


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा ७९४ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम ८७ हजार १४७ जना संक्रमित भएका छन् । रुसमा एकैदिन ४७ जनाको मृत्यु भएको छ भने अरु ६ हजार १९८ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ८७ हजार नाघेको हो ।

सङ्क्रमितमध्ये ७ हजार ३४६ जना निको भएर घर फर्किएका छन् भने ७९ हजार ७ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : ४२ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा