श्रीमान बेच्न पोर्चुगलकी महिलाले निकालिन् सूचना « Khabarhub

श्रीमान बेच्न पोर्चुगलकी महिलाले निकालिन् सूचना


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको महामारीले विश्वका कयौं मुलुकहरु लकडाउनमा रहदा करोडौँ मानिसहरु घरभित्रै बस्न बाध्य छन् ।

लकडाउनका कारण सम्बन्ध बिच्छेद बढी हुनेदेखि गर्भवती हुनेहरुको संख्या समेत बढ्ने विशेषज्ञहरु आकलन गरिरहदा श्रीमान बिक्रीमा भन्ने पोर्चुगलको एउटा तस्वीर अहिले भाइरल भइरहेको छ ।

पोर्चुगलको लिस्बनमा बस्ने एक जोडीहरु २४ सै घण्टा सँगै बस्नुपर्दा हैरान भएका छन् । यसैकारण उनकी श्रीमतीले घरको बाहिर एउटा बोर्डमा आफ्ना श्रीमान बेच्न चाहेको लेखेर टाँसेकी छन् ।

लकडाउनमा श्रीमानसँग बस्दा धेरै किचकिच भएको तथा झैझगडा भएकाले उक्त सूचना लेखेर टाँसेको उनले बताएकी छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : ०१ बजे

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ । सुन

मनै लोभ्याउने ‘माइपोखरी

फिक्कल– चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ वटा

बालेनले महावीर बोक्दा बढ्दैछ रविसँग दूरी

काठमाडौं- मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गृह र विज्ञान तथा

सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन

काठमाडौं– उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग