बेलायतमा कोरोना भाइरसले २१ हजारको मृत्यु | Khabarhub Khabarhub

बेलायतमा कोरोना भाइरसले २१ हजारको मृत्यु


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २१ हजार ९२ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम १ लाख ५७ हजार १४९ जना संक्रमित भएका छन् ।

बेलायतमा एकैदिन ३६० जनाको मृत्यु भएको छ भने अरु ४ हजार ३०९ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १ लाख ५७ हजार नाघेको हो ।

सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : २७ बजे

चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकको साथ

काठमाडौं- तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि

मिथिलामा छठको तयारी सुरु

धनुषा- मिथिलामा शुद्धता र आपसी सद्भावको पर्व छठको तयारी सुरु

चिनियाँ राष्ट्रपति सी भन्छन्- बाह्य चुनौती आइरहन्छन्, हामीले आफ्नै काममा ध्यान दिनुपर्छ

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले आगामी पाँच वर्षीय योजना (सन्

तिहारको एक सातामा ६९ दुर्घटना

चितवन- नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै चितवनमा ६९ वटा

तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन

काँक्रेविहार (सुर्खेत)- मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको