‘आइ एम ट्वान्टीवान’ को स्क्रिप्ट लेख्दै रेनशा « Khabarhub

‘आइ एम ट्वान्टीवान’ को स्क्रिप्ट लेख्दै रेनशा


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशन गरेर चर्चामा आएकी निर्देशक रेनशा बान्तवा राई यतिबेला अर्को फिल्म ‘आइ एम ट्वान्टीवान’ स्क्रिप्ट लेखनमा जुटेकी छिन् ।

अघिल्लो वर्ष नै घोषणा गरिएको यो फिल्ममा धिरज मगरले अभिनय गर्ने फाइनल भइसकेको छ । लकडाउनका बेला रेनशाले फिल्मको कथा तयार पार्दै गरेको तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् । यतिबेला उनले फिल्मको स्किृप्ट लेखिरहेकी छिन् ।

‘आइएम ट्वान्टीवान’ एक प्रेमकथामा आधारित फिल्म हुनेछ । यसअघि रेनशाले निर्देशन गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले राम्रै चर्चा कमाएको थियो । फिल्ममा धिरज मगर र साम्राज्ञी शाहको जोडी थियो ।

फिल्म ‘आइ एम ट्वान्टीवान’ मा भने धिरज मगर र जसिता गुरुङको जोडी रहने जनाइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ४ : १७ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८