जर्मन बुण्डेस लिगामा आरबी लेइप्लिजग र हेर्था बर्लिनको खेल बराबरी « Khabarhub

जर्मन बुण्डेस लिगामा आरबी लेइप्लिजग र हेर्था बर्लिनको खेल बराबरी


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आरबी लेइप्जिग र हेर्था बर्लिनबीचको खेल बराबरी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा लेइप्जिग हेर्था बर्लिनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

लेइप्जिगका तर्फबाट  क्लोस्टेर्म्यान र स्कीकले गोल गरे । यस्तै हेर्थाका लागि ग्रजिक र पिएतेकले गोल गरे ।

हाल्स्टेन्बर्ग दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि आरबी लेप्जिग १० खेलाडीमा सीमित भएको थियो । बराबरीपछि आरबी २८ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ६ : २० बजे

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन

चलचित्र निर्माणमा एआईको प्रयोगबारे दुई दिने कार्यशाला सुरु

काठमाडौं – चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलान्स