कोरोना अपडेट : कुन प्रदेशमा कति पुगे संक्रमित ? « Khabarhub

कोरोना अपडेट : कुन प्रदेशमा कति पुगे संक्रमित ?


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सातै प्रदेशमा हालसम्म १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालका ५१ जिल्लमा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका कारण विहिबार थप एक जनाको मृत्यु भएर नेपालमा यसबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

बिहीबार मात्र १५६ जना थपिएका छन्। हालसम्म प्रदेश १ का ८ जिल्लामा १२९ कोरोना संक्रमित भेटिएका छन्। प्रदेश २ मा ८ जिल्ला ४ सय १५ जनमा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी, बागमती प्रदेशका १२ जिल्लामा ४४ जनामा कोरोना संक्रमण भेटिएको छ भने गण्डकी प्रदेशका ४ जिल्लामा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै प्रदेश ५ का ९ जिल्लामा ३ सय ६९ जना संक्रमित छन् भने कर्णाली प्रदेशका ३ जिल्लामा ४७ जना संक्रमित रहेका छन्। सुदुर पश्चिम प्रदेशका ७ जिल्लामा २१ जना संक्रमित छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ३ : २८ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व