संघीय संसदमा अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्दै (भिडियोसहित) « Khabarhub

संघीय संसदमा अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्दै (भिडियोसहित)


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदमा प्रस्तुत गरेको छ।

अहिले अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरिरहेका छन् ।

सरकारले यो वर्षको बजेटमा कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट तयार पारेको छ ।

संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रावधान अनुसार आज बजेट प्रस्तुत गरिएको हो ।

अर्थमन्त्रीले बजेटमा उच्च अंकको आर्थिक वृद्धि लक्ष्यसहित नयाँ बजेट प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेट भिडियोमा हेर्नुहोस् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : ०३ बजे

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा

मधेस प्रदेशमा हरियाली क्षेत्र बढाउन आग्रह

धनुषा – मधेस प्रदेशका सभामुख रामअशिष यादवले मधेस प्रदेशमा तीन

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ – आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

अमेरिकाका दुई सैन्य विमान र हेलिकोप्टरमा इरानी आक्रमण, एक चालक बेपत्ता

काठमाडाैं – इरानसँगको तनाव सुरु भएको एक महिनापछि डोनाल्ड ट्रम्पले