बजेट ब्रिफ्केश बोकेर अर्थमन्त्री संसद भवन पुगे « Khabarhub

बजेट ब्रिफ्केश बोकेर अर्थमन्त्री संसद भवन पुगे


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडा बजेटको बिफ्केश बोकेर संसद भवन पुगेका छन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुतीको लागि उनी संसद भवन पुगेका हुन् । मन्त्री खतिवडाले आज संघीय संसदको केही बेरमै बजेट प्रस्तुत गर्दैछन् । अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आय/व्यय प्रस्तुत गर्दैछन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ३ : ५५ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व