आव २०७७/ ०७८ को बजेटमा नयाँ योजना तथा कार्यक्रमहरु समावेश : अर्थमन्त्री « Khabarhub

आव २०७७/ ०७८ को बजेटमा नयाँ योजना तथा कार्यक्रमहरु समावेश : अर्थमन्त्री


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७ /०७८ को राजस्व र आयको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई बिहीवार सम्वोधन गर्दै अर्थमन्त्री खतिवडाले कोरोना महामारीका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्न गई विश्व अर्थतन्त्रमा संकुचन आउने निश्चित भएको बताए ।

कोरोना महामारीका कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का लागेको बताउँदै आशायुक्त भविष्य बनाउने दृढ संकल्पका साथ बजेटमा नयाँ योजना तथा कार्यक्रमहरु समावेश भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : २५ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी