आव २०७७/ ०७८ को बजेटमा नयाँ योजना तथा कार्यक्रमहरु समावेश : अर्थमन्त्री | Khabarhub Khabarhub

आव २०७७/ ०७८ को बजेटमा नयाँ योजना तथा कार्यक्रमहरु समावेश : अर्थमन्त्री


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७ /०७८ को राजस्व र आयको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई बिहीवार सम्वोधन गर्दै अर्थमन्त्री खतिवडाले कोरोना महामारीका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्न गई विश्व अर्थतन्त्रमा संकुचन आउने निश्चित भएको बताए ।

कोरोना महामारीका कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का लागेको बताउँदै आशायुक्त भविष्य बनाउने दृढ संकल्पका साथ बजेटमा नयाँ योजना तथा कार्यक्रमहरु समावेश भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : २५ बजे

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा