लकडाउनका कारण ‘ग्राउन्डेड’ हवाई कम्पनीलाई सहुलियत प्रदान गरिने « Khabarhub

लकडाउनका कारण ‘ग्राउन्डेड’ हवाई कम्पनीलाई सहुलियत प्रदान गरिने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कोरोना महामारीका कारण उडान गर्न नसकेका हवाई कम्पनीहरुलाई सहुलियत दिने भएको छ।

बजेटमार्फत सरकारले लकडाउनका कारण उडान हुन नसकी ग्राउन्डेड भएका नेपाली वायुसेवा कम्पनीहरुलाई छुट दिने घोषणा गरेको हो।

यसका लागि सरकारले उक्त वायुसेवा कम्पनीहरुले भुक्तानी गर्नुपर्ने सेवा शुल्क, इन्धन, पार्किङ लगायतमा छुट दिने व्यवस्था बजेटमा मिलाइएको छ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : १२ बजे

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे