लकडाउनका कारण 'ग्राउन्डेड' हवाई कम्पनीलाई सहुलियत प्रदान गरिने | Khabarhub Khabarhub

लकडाउनका कारण ‘ग्राउन्डेड’ हवाई कम्पनीलाई सहुलियत प्रदान गरिने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कोरोना महामारीका कारण उडान गर्न नसकेका हवाई कम्पनीहरुलाई सहुलियत दिने भएको छ।

बजेटमार्फत सरकारले लकडाउनका कारण उडान हुन नसकी ग्राउन्डेड भएका नेपाली वायुसेवा कम्पनीहरुलाई छुट दिने घोषणा गरेको हो।

यसका लागि सरकारले उक्त वायुसेवा कम्पनीहरुले भुक्तानी गर्नुपर्ने सेवा शुल्क, इन्धन, पार्किङ लगायतमा छुट दिने व्यवस्था बजेटमा मिलाइएको छ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : १२ बजे

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।