दिवा खाजा कार्यक्रम देशभर लागू गर्ने घोषणा « Khabarhub

दिवा खाजा कार्यक्रम देशभर लागू गर्ने घोषणा


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका सबै विदालयमा दिवा खाजा कार्यक्रम लागू गर्ने घोषणा गरेको छ ।

अहिले ४० वटा जिल्लामा लागू रहेको दिवा खाजा कार्यक्रमलाई सरकारले विस्तार गरेको हो ।

कैलालीको गेटा मेडिकल कलेजलाई सिकलसेल रोगको उपचार केन्द्र बनाउने समेत सरकारले घोषणा गरेको छ । त्यस्तै आगामी आर्थिक वर्षमा सरकारले १ हजार ८ सय स्कूल बनाउने र कम्प्युटर ल्याव स्थापना गर्ने घोषणा पनि गरेको छ ।

सरकारले विज्ञान क्षेत्रमा १ खर्बभन्दा बढि विनियोजन गर्ने घोषणा समेत गरेको छ ।

सरकारले  निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड विनियोजन गरेको छ ।

विश्व विद्यालय अनुदान आयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड, मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : २८ बजे

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा

मधेस प्रदेशमा हरियाली क्षेत्र बढाउन आग्रह

धनुषा – मधेस प्रदेशका सभामुख रामअशिष यादवले मधेस प्रदेशमा तीन

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ – आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

अमेरिकाका दुई सैन्य विमान र हेलिकोप्टरमा इरानी आक्रमण, एक चालक बेपत्ता

काठमाडाैं – इरानसँगको तनाव सुरु भएको एक महिनापछि डोनाल्ड ट्रम्पले