‘औद्योगिक ग्राम’ स्थापनाका लागि २ अर्ब ६४ करोड विनियोजन « Khabarhub

‘औद्योगिक ग्राम’ स्थापनाका लागि २ अर्ब ६४ करोड विनियोजन


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले देशभर १ सय ३० औद्योगिक ग्राम बनाउनका २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ।

आगामी वर्षको बजेटमा सरकारले देशका सबै प्रदेशमा एक औद्योगिक क्षेत्रको अवधारणा ल्याएको छ । निर्माणाधीन विशेष आर्थिक क्षेत्रहरुको निर्माणलाई निरन्तरता दिइने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।

आगामी वर्षभित्र नवलपरासीको धौबादी फलाम खानीबाट उत्पादन थाल्ने तथा सुर्खेतको पत्थर खानीको काम अघि बढाइने पनि बजेटमा उल्लेख छ। रुग्ण उद्योगहरुलाई पुनरूत्थान गरिने जनाइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ४८ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र