महिला बालबालिका र जेष्ठ नागरिकका क्षेत्रमा १ अर्ब १४ करोड बजेट | Khabarhub Khabarhub

महिला बालबालिका र जेष्ठ नागरिकका क्षेत्रमा १ अर्ब १४ करोड बजेट


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत देश भरका बिपन्न र बञ्चितमा परेका महिलाको सीप तथा उधमशिलता विकास गरि रोजगारीको अवसर प्रदान गरिने छ ।

स्वास्थ जोखिममा परेका दुर्गम क्षेत्रमा रहेका गर्भवती र सुत्केरी महिलालाइ हवाइ उद्धारलाई निरन्तरता दिइने छ ।

लैङगिक उत्तरदावी बजेट प्रणालीलाई प्रदेश र स्थानीय बजेट प्रणालीमा समेत समावेश गरिने छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

देशभर रहेका असाय र जेष्ठ नागरिकलाइ स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि सरकारले यो व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ४९ बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम