सबै जिल्ला सदरमुकामलाई सडक सञ्जालमा जोडिने « Khabarhub

सबै जिल्ला सदरमुकामलाई सडक सञ्जालमा जोडिने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र सबै जिल्ला सदरमुकाममा सडक सञ्जालमा जोड्न बजेट विनियोजन गरेको छ ।

हुम्लाको सदरमुकामसम्म सडक पुर्‍याउने सुरुङ मार्गका लागि ६ अर्ब ४२ अर्ब बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्षका बजेट पेश गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नागढुंगा कलंकी र बुटबल पाल्पा सडकखण्डमा सुरुङ बनाउन सरकारले बजेट विनियोजन गरेको हो ।

पूर्वपश्चिम रेलमार्गको अध्ययन गर्न र विभिन्न स्थानमा रेलमार्ग निर्माण शुरु गर्न ८ अर्ब ६६ करोड विनियोजन गरेको जनाइएको छ । सरकारले भौतिक पूर्वाधार मन्त्रालयका लागि १ खर्ब ३८ अर्ब ८० करोड विनियोजन गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ५५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप