पर्सामा थप चार जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

पर्सामा थप चार जनामा कोरोना संक्रमण पुष्टि


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्सामा विहीबार साँझ थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल बीरगञ्जका डाक्टर उदय नारायण सिंहका अनुसार पर्सामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा सिंहका अनुसार संक्रमितहरु पोखरिया नगरपालिकाका २१, ३७, ३९ र ४२ वर्षका पुरुष रहेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ८ : ०५ बजे

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको