म्याग्दीका एक जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

म्याग्दीका एक जनामा कोरोना संक्रमण पुष्टि


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- विहीबार साँझ म्याग्दीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

म्याग्दीको मालिका गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनी  बेनी नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ३० वर्षीय पुरुष भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ८ : २४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’