रुसद्वारा अमेरिकी सेना मार्न अफगानी विद्रोहीलाई मोटो रकम प्रस्ताव « Khabarhub

रुसद्वारा अमेरिकी सेना मार्न अफगानी विद्रोहीलाई मोटो रकम प्रस्ताव


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी अधिकारीहरुले अफगानिस्तानका विद्रोहीहरुलाई अमेरिकी सेना मार्न रुसले मोटो रकम प्रस्ताव गरेको बताएका छन् ।

अमेरिकी गुप्तचरहरुले अमेरिकी अफगानिस्तानी विद्रोहीहरुलाई मोटो रकम प्रस्ताव गरेर अमेरिकी सेना र नेटोमा आवद्ध सेना मार्न प्रस्ताव गरेको निष्कर्ष निकालेको छ ।

अफगानिस्तानमा लामो समयदेखि हिंसा जारी छ । सन् २०१९ मा विद्रोहीहरुले २० जना अमेरिकी सेना मारेका थिए । यसमा रुसको संग्लग्नता भएको अमेरिकी गुप्तचर संस्थाले निष्कर्ष निकालेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार यो रिपोर्ट अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुझाइएको छ । समाचारमा जनाइए अनुसार, अफगानी विद्रोहीहरुसँग रुसको पनि संग्लग्नता देखिएको छ ।

गत फेब्रुअरी २९ मा अफगानी विद्रोही तालिबान र अमेरिकाबीच शान्ति सम्झौता भएको थियो । उक्त सम्झौतालाई अमेरिका र तालिबान दुवैले मनन गरिरहेका छन् ।

अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाउने तथा तालिबानले पनि हिंस्रक गतिविधि रोकेर सरकारसँग वार्ता गर्ने गरी सम्झौता भएको थियो ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : ५७ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै