स्वरुप नै परिवर्तन गरेर फिल्म खेल्ने बलिउडका ५ कलाकार « Khabarhub

स्वरुप नै परिवर्तन गरेर फिल्म खेल्ने बलिउडका ५ कलाकार


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिल्ममा कथाले मागे जस्तै दुरुस्त अभिनयका अलावा गेटअपमा पनि विशेष ध्यान दिनु पर्दछ । यस मामलामा बलिउड निकै मेहनत गर्दै आएको छ ।

बलिउडका यस्ता कैयौं स्टारहरु छन् जसले फिल्मको कथाका लागी आफ्नो लुकलाई परिवर्तन गरेका छन् । आज हामी बलिउडका यस्तै केहि स्टारका बारेमा चर्चा गर्नेछौ जसले कथाको माग अनुसार आफ्नो लुकलाई डार्क स्कीन अर्थात कालो रंग बनाएर अभिनय गरे ।

१. आलिया भट्ट
बलिउड अभिनेत्री आलिया भट्टले फिल्म उड्ता पञ्जाबमा एक बिहारी युवतीको भुमिका निर्वाह गरेकि थिइन् । फिल्मको कथा अनुसारको भुमिका निर्वाह गर्न उनले आफ्नो अनुहारलाई डार्क बनाउनु परेको थियो ।

२. रणवीर सिंह
बलिउड अभिनेता रणवीर सिंहले फिल्म गल्ली बोयमा एक निम्न वर्गिय युवकको भुमिका निर्वाह गरेका थिए । मुम्बईको निम्न परिवारको युवकको भुमिका निर्वाह गर्न उनले आफ्नो स्कीन टोनलाई टार्क बनाएका थिए ।

३. भूमी पेडनेकर
आयुष्मान खुरानाको फिल्म बालाको भुमिकाका लागी अभिनेत्री भूमि पेडनेकरले डार्क फेस भएको युवतीको भुमिका निर्वाह गरेकि थिइन् ।

४. ऋतिक रोशन
ऋतिक रोशनले फिल्म सुपर ३० का लागी आफ्नो स्कीन टोनलाई ब्राउन बनाएका थिए । उनले फिल्ममा प्रोफेसर आनन्द कुमारको भुमिका निर्वाह गरेका थिए ।

५. सान्या मल्होत्रा र राधिका मदान
विशाल भारद्वाजको फिल्म पटाखामा अभिनेत्री सान्या मल्होत्रा र राधिका मदानले कथा अनुसार आफ्नो लु्क्सलाई परिवर्तन गरेका थिए । उनीहरुले फिल्मका लागी आफ्नो अनुहारलाई डार्क बनाएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १० : १५ बजे

सहकारीको प्रयासले फाकफोकथुममा दुग्ध व्यवसाय फस्टाउँदो

इलाम– बिहान ३ नबज्दै फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका शेषकान्त खनाल गाईगोठमा व्यस्त हुन्छन्

चिडियाखानामा ‘ट्रम्प’ भैँसी

ढाका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय

राप्रपामा ठूलो विभाजन, १८३ नेता–कार्यकर्ताले गरे पार्टी परित्याग 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको

विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु , ११ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा भएका २५ वटा विपद्का घटनामा

विराटनगर महानगरका सबै वडा पूर्णखोप सुनिश्चित

विराटनगर– विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ ।