सुगम र प्रारम्भको ‘धन्यवाद’ « Khabarhub

सुगम र प्रारम्भको ‘धन्यवाद’


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीले स्वर रहेको ‘धन्यवाद’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत बुधवार सार्वजनिक गरिएको हो ।

गीतमा राजन अधिकारी र सुगम पोखरेलले शब्द लेखेका छन् भने सुगमले संगीत भरेका छन् । गीतले कोरोना भाइरसका बेला हरेश नखाई लड्नुपर्ने सन्देश दिएको छ ।

कोरोना संकटका बेला फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवीलाई गीतमार्फत धन्यवाद व्यक्त गरिएको छ । भिडियोमा सुगम, प्रारम्भलाई लगायतलाई देख्न सकिन्छ ।

भिडियोमा एलिन श्रेष्ठको निर्देशन, उत्तम हुमागाईं र असु बस्नेतको छायांकन‌ तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १२ : १० बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा